शुक्रवार, भदौ १२, २०८३ (Friday, August 28, 2026)

नेपाली परिकारमा अदुवाको प्रयोग र फाइदा

बिहिवार, साउन २८, २०८३ (August 13, 2026)

अदुवा नेपाली भान्साको एक प्रमुख मसला हो। यसलाई तरकारी, दाल, अचार र चियामा प्रयोग गरिन्छ। अदुवाको प्रयोग खानालाई स्वादिलो बनाउनका लागि मात्र होइन, यसको औषधीय गुणको लागि पनि महत्त्वपूर्ण छ।

अदुवाका स्वास्थ्य फाइदाहरू

  1. पाचन प्रणालीलाई राम्रो राख्ने
  2. रुघाखोकी र ज्वरोमा लाभदायक
  3. रगतमा कोलेस्ट्रोल कम गर्ने
  4. जोर्नीको दुखाइ कम गर्ने

आयुर्वेदमा अदुवालाई सबैभन्दा गुणकारी मध्येको एक मानिएको छ। यसलाई संजीवनी बुटी पनि भनिन्छ।

नेपाली खानामा अदुवालाई विभिन्न तरिकाले प्रयोग गरिन्छ। अदुवाको पेस्ट, अदुवाको टुक्रा र अदुवाको धुलो तीनै रूपमा प्रयोग गर्न सकिन्छ। तरकारी घुमाउँदा र दाल छड्काउँदा अदुवा हाल्ने गरिन्छ।

सम्बन्धित खबर

खीर: चाडपर्वको मिठो परिकार
खीर: चाडपर्वको मिठो परिकार
बुधवार, भदौ १०, २०८३ (August 26, 2026)
गुन्द्रुक र सिस्नोको पौष्टिक झोल
गुन्द्रुक र सिस्नोको पौष्टिक झोल
शनिवार, भदौ ६, २०८३ (August 22, 2026)